29
May
महानगरपालिकाको वडा नम्बर ४१ को शास्त्रीनगरस्थित एक घरमा अभियान चलाउँदै भक्तिनगर प्रहरी चौकीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई रंगेहात पक्राउ गरेको छ । जसमा कैलाश गुरुङ, रमेश शर्मा, अजय सुब्बा, अमर लिम्बु, जितेन्द्र सिंह, हिमाल महतो, मनोज गुप्ता, राहुल मिश्र र टीका धमाल रहेका छन् । यसै क्रममा प्रहरीले शास्त्रीनगरस्थित एक घरमा असामाजिक गतिविधि भईरहेको गोप्य सूचना भक्तिनगर प्रहरी चौकीलाई जुवा अड्डामाबाट ४२ हजारभन्दा बढी बरामद गरेको छ । सो जानकारीका आधारमा एसआई रन्तु हल्दारले आफ्नो टोलीसहित उक्त घरमा छापा मारेका थिए । सो क्रममा प्रहरीले जुवा खेल्ने घरधनीसहित ११ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको थियो भने जुवाअड्डाबाट लाखौं रुपैयाँ…
