16
Dec
संसदमा सांसद श्री हर्षवर्धन श्रृंगलाले मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियालाई दृढतापूर्वक समर्थन गर्दै यसलाई भारतको लोकतान्त्रिक प्रक्रियाको विश्वास, पवित्रता र संवैधानिक सम्मानलाई जोगाउन आवश्यक सुधारको रूपमा वर्णन गरे।संसदमै बोल्दै उनले भने कि चुनाव लोकतन्त्रको मेरुदण्ड हो, र यसकोl ईमानदारी को बचाव सार्वजनिक विश्वास कायम राख्न अत्यन्त जरुरी छ। उनले स्पष्ट पारे कि SIR केवल प्रशासनिक प्रक्रिया होइन, यो यस्तो प्रणालीगत अभ्यास हो जसले मतदाता सूचीमा केवल वास्तविक र योग्य नागरिकहरूमात्र समावेश हुन्छन् भन्ने सुनिश्चित गर्छ।श्रृंगलाले बताए अनुसार, यो प्रक्रियाले ईमानदार मतदातालाई सशक्त बनाउँछ, नक्कली वा अवैध नामका कारण वैध मत कमजोर हुने अवस्थालाई रोक्छ, र स्वतन्त्र, निष्पक्ष र…
